Section 11
दाइजो आदि प्रदर्शन गर्न नहुने

(१) सामाजिक व्यवहार सम्बन्धमा लैजाने वा पठाउने दाइजो लगायत कुनै पनि व्यवहार वा उपहार भडकिलो रुपमा प्रदर्शन गरी लैजान वा पठाउन हुँदैन ।
(२) उपदफा (१) उल्लंघन गर्नेलाई पाँच हजार रुपैयाँसम्म जरिवाना वा सात दिनसम्म कैद वा दुवै सजाय हुनेछ ।